एजेन्सी । अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । १७१ जना घाइते भएका छन्। अमेरिकाले इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमण गरेको हो । रेड सी पोर्ट अथोरिटीका अनुसार, कुनै समय यमनको कच्चा तेल निर्यात र तेल तथा ग्यासका व्युत्पन्न उत्पादनहरूको... विस्तृतमा