काठमाडौं । भारतको जम्मु कश्मीरस्थित पहलगाम क्षेत्रमा सोमबार साँझ पर्यटक सवार एक बसमाथि भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको ज्यान गएको छ। आक्रमणमा १० भन्दा बढी घाइते भएको जनाइएको छ, जसमा केहीको अवस्था गम्भीर छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, आक्रमण पहलगामको पहाडी क्षेत्रको झण्डै साँझ ७ बजेतिर भएको थियो। पर्यटकहरू चढेको बसलाई आतङ्ककारी... विस्तृतमा