• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक निर्वाचित

      नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

      चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

      दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

      आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

      सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

      प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग पत्रकार महासंघको माग

      कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

      प्रधानमन्त्री बालेनलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन ज्ञानेन्द्र शाहीको माग

      राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

      हिमाल आरोहणको उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी संकलन

      बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

      एनपीएल : आज दुई खेल हुँदै

      नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल

      गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार चलान

    होमपेज /  प्रवास

    नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक निर्वाचित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २०, बिहिबार (३२ मिनेट अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १८ पटक पढिएको
  • काठमाडौं । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सराहाना श्रेष्ठ अमेरिकाको न्युयोर्क राज्य विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

    नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार श्रेष्ठले रिपब्लिकन पार्टीका प्रतिस्पर्धी सान्तोस लोपेजलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् ।

    न्युयोर्क राज्यको १०३औँ विधानसभा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेकी श्रेष्ठले कुल मतको ६९.२ प्रतिशत अर्थात् ४० हजार ११४ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी लोपेजले ३०.८ प्रतिशत अर्थात् १७ हजार ८४० मत प्राप्त गरेका छन् । श्रेष्ठ २२ हजार २७४ मतको अन्तरले विजयी भएकी हुन् ।

    श्रेष्ठको यो लगातार तेस्रो चुनावी जित हो । उनी यसअघि सन् २०२२ मा पहिलोपटक न्युयोर्क राज्य विधानसभामा निर्वाचित भएकी थिइन् भने सन् २०२४ मा दोस्रो कार्यकालका लागि विजयी भएकी थिइन् ।

    नेपाली मूलकी श्रेष्ठ अमेरिकी राज्य विधानसभामा निर्वाचित हुने पहिलो नेपाली मूलकी महिला हुन् । न्युयोर्क राज्य विधानसभामा पुग्ने उनी नेपाली मूलकी पहिलो विधायकसमेत हुन् ।

    जलवायु परिवर्तन, स्वच्छ ऊर्जा र वातावरण संरक्षणका क्षेत्रमा सक्रिय श्रेष्ठका प्रमुख राजनीतिक प्राथमिकतामा जलवायु नीति, आवास, स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा, श्रमिक अधिकार तथा बाल हेरचाह रहेका छन् ।

    उनको तेस्रो कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल सम्बोधन गर्ने

    न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम

    हिमाली छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा, जनावरप्रेमको सन्देश

    बाजुराका युवाको अन्तर्राष्ट्रिय सफलता : बिक्रम बहादुर सिंह अमेरिकी सेनामा भर्ना भई प्रशिक्षण सम्पन्न

    इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

    बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार: नेपाली प्रमोद ढकाललाई २५ वर्ष कैद सजाय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक…

    नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले…

    चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो…

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग…

    कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले…

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आर्थिक

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑