• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एनपीएल : आज दुई खेल हुँदै

      नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल

      गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार चलान

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

      आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

      नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : मन्त्री गौतम

      पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

      प्रहरी संगठन सुधार्ने आईजीपी केसीका ५ प्राथमिकता

      महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी छ : त्रिपाठी

      नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले लगाए आईजीपीको फूली, सम्हाले प्रहरी संगठनको नेतृत्व

      आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

      एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

      सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा पूर्वआईजीपी कार्की

      नेपाल प्रहरीको नेतृत्व परिवर्तन: दानबहादुर कार्की हटाइए; मनोज केसी नयाँ आईजीपी नियुक्त

      प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    होमपेज /  समाचार

    नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २०, बिहिबार (७ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८ पटक पढिएको
  • लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज (गणेश) पौडेलले युरोपेली संघ (इयु) ले नेपाली वायु सेवाहरुमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवाका लागि पनि सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन् ।

    ब्रिटेन नेपाल चेम्बर अफ कमर्सद्वारा मङ्गलबार लन्डनमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यसै महिना ब्रसेल्समा हुन लागेको बैठकमा नेपालले उक्त प्रतिबन्ध हटाउन जोडदार माग गर्ने बताए। उनले त्यसपछि बेलायत लगायत अन्य युरोपेली मुलुकमा राष्ट्रिय झण्डावाहक, नेपाल एअरलाइन्स, को उडान सुरु गर्न सजिलो हुने बताए ।

    सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको नेपाली उड्डयन क्षेत्रलाई सन् २०१८ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले ुगम्भीर सुरक्षा चासोु बाट हटाए तापनि ईयूको प्रतिबन्ध भने अझै कायमै छ ।

    मंत्री पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले आफ्नो क्षमताभन्दा बढी (१२० प्रतिशत) मा सञ्चालन भइरहेकाले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग गर्ने योजना सरकारको रहेको स्पष्ट पारे ।र्

    लुम्बिनीमा बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन श्रीलङ्का, भियतनाम, थाइल्यान्ड र जापानजस्ता बौद्ध बाहुल्य देशहरूसँग समन्वय भइरहेको छ,’ उनले थपे।

    नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास गर्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको धारणा पनि उनले राखे।

    उनले भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि भारतीय आकाश प्रयोग गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गरिरहेको बताए। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा उक्त विषय उच्च स्तरमा उठाइने उनले जानकारी दिए ।

    भारतले बिहारको मोतीहारीमा क्षेत्रीय विमानस्थल निर्माण गरिरहेको र त्यसका लागि नेपाली आकाश प्रयोग गर्नुपर्ने हुन सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले भनेर्, हामीले पनि हाम्रा अन्तर्राष्ट्रिय उडानका लागि भारतीय आकाश प्रयोगको अनुमति मागिरहेका छौँ । यस विषयमा भइरहेका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेका छन् ।’

    विश्व ट्राभल मार्केट (डब्लुटीएम) मा सहभागी हुन बेलायत आएका मन्त्री पौडेलले विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता भएको जानकारी दिँदै नेपाललाई योग, ध्यान र ुवेलनेस टुरिजमु को केन्द्रका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रवास समितिका प्रमुख मनिष झाले रास्वपाले गैरआवासीय नेपालीहरूलाई दाताका रूपमा नभई ुथिङ्क ट्याङ्कु को रूपमा हेरेको बताए। आगामी तीन महिनाभित्र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनसम्बन्धी कानुन निर्माण गरी उनीहरूका चासो सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै झाले भनेर्, एनआरएनहरूको सीप, सञ्जाल र स्रोतलाई नेपालको समृद्धिमा लगाउन आग्रह गर्दछौँ। हामी सबै सँगै अघि बढ्नुपर्छ ।’

    ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले स्थापनाकालदेखि नै संस्थाले नेपाल र बेलायतबीच व्यापार तथा लगानी अभिवृद्धिमा काम गरिरहेको बताउँदै गैरआवासीय नेपालीहरूको लगानी सहज बनाउन र प्रशासनिक झन्झट हटाउन सरकारसँग माग गरे। कार्यक्रमको सुरुवातमा बीएनसीसीका उपाध्यक्ष इन्द्र गिरीले सहभागीहरूलाई स्वागत गर्दै वक्ताहरूको परिचय गराएका थिए भने बीएनसीसीका सीइओ स्टिभ बकलीले संस्थाको गतिविधिको बारेमा जानकारी दिएका थिए।

    अन्तरक्रियामा मन्त्री पौडेल र सांसद झाले सहभागीहरूले उठाएका जिज्ञासाको उत्तर दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार चलान

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

    आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी छ : त्रिपाठी

    आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

    राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्यो उद्धार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एनपीएल : आज दुई खेल हुँदै

    नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग…

    गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार…

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑