काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भइरहेको टिप्पणी गरेका छन् । सभामुख डोलप्रसाद अर्याललाई भेटेर फर्किने क्रममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कर्मचारीलाई कार्यस्थलबाटै नियन्त्रणमा लिने घटनाले सर्वत्र त्रासको वातावरण सिर्जना गरेको बताए । ‘विचौलियाको बिगबिगी... विस्तृतमा