काठमाडौं । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आउने भएका छन् । एनपीएलको टोली काठमाडौं गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । ३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला अन्तर्राष्ट्रिय क्रिकेटर बनेका छन् । यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर... विस्तृतमा