काठमाडौं । नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को ग्राण्ड फिनाले खेलमा एलए ड्र्यागन्स विजेता भएको छ । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा शनिबार रति सम्पन्न भएको खेलमा आरबीएस रेड पाण्डालाई पराजित गर्दै एलए ड्र्यागन्सले उपाधि हात पारेको हो । खेलमा एलए ड्र्यागन्सले आरबीएस रेड पाण्डालाई २—० ले पराजित गरेको हो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको एलए ड्रागन्सले... विस्तृतमा