काठमाडौं, भदौ २० । छैठौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को ओभरअल उपाधि सगेन्द्र सिंहले जितेका छन्। काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा कालीमाटीस्थित डिभाइन फिजिकल फिटनेस सेन्टरबाट सहभागी सिंहले पुरुष बडीबिल्डिङको ८० केजी तौल समूहमा प्रथम हुँदै ओभरअल विजेताको उपाधि हात पारेका हुन्। पुरुष... विस्तृतमा