काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन् । उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका छन् । विश्वकप उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । त्यसपछि म्यानचेस्टर... विस्तृतमा