काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपाली बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा अर्जुन कुमालले अविजित ३६ रन बनाए।... विस्तृतमा