काठमाडौं । साविक विजेता अर्जेन्टिना २०२६ फिफा विश्वकपको उपाधि जोगाउन असफल भएको छ। अमेरिकाको न्यू जर्सीस्थित न्यूयोर्क–न्यूजर्सी स्टेडियममा आइतबार राति सम्पन्न फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै लियोनेल मेस्सी नेतृत्वको टोली उपविजेतामा सीमित भयो। अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले गरेको एकमात्र गोल स्पेनलाई दोस्रो विश्वकप उपाधि दिलाउन... विस्तृतमा