काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आज आफ्नो २८औं वार्षिकोत्सव मनाउँदै औपचारिक रूपमा २८औं वर्षमा प्रवेश गरेको छ। सन् १९९८ मा स्थापना भएको बैंकले सबै सरोकारवालाको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ अघि बढिरहेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको सन्देशमा बैंकको यात्रा देशकै “सबैभन्दा सहज, सबल, गतिशील,... विस्तृतमा