काठमाडौं, साउन ८ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य मुनाफा २१३.८१ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ। बैंकले यस अवधिमा ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको हो, जुन अघिल्लो वर्षको १३ करोड १८ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। बैंकको खुद नाफा भने ६.५१%... विस्तृतमा