काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई अब देशभरका कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि. मा उपचार गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ। बैंक र केडीसीबीच भएको सहमतिपछि यो सुविधा उपलब्ध गराइएको हो। सम्झौता अनुसार बैंकका ग्राहकहरूले डिजिटल माध्यम (डेबिट, क्रेडिट वा प्रिपेड कार्ड तथा मोबैंक एप) मार्फत भुक्तानी गर्दा विभिन्न... विस्तृतमा