काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र रिसोर्टबीच छुट सम्बन्धी सेवा उपलब्ध गराउने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ। बैंकले जारी गरेको विज्ञप्तिअनुसार, ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ सेवन गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट... विस्तृतमा