काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBBL) को सञ्चालक समितिको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन्। साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरूपमा ढकाललाई अध्यक्ष चयन गरेपछि उहाँले पदभार ग्रहण गर्नुभएको हो। ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रही काम गरेको अनुभव रहेको... विस्तृतमा