काठमाडौं, २०८२ असार — एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ, जसअनुसार अब अलीपे+ नेटवर्कमा आबद्ध विदेशी पर्यटकहरूले नेपालमा नेपालपे क्युआर प्रयोग गरी सोझै डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्। सम्झौता अनुसार, चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका... विस्तृतमा