काठमाडौं । नेपालकै अग्रणी वाणिज्य बैंकमध्ये एक, नबिल बैंक लिमिटेड ले आफ्ना ग्राहकहरूको आवश्यकता र दीर्घकालीन वित्तीय सुरक्षालाई ध्यानमा राख्दै एक नवीन र आकर्षक कर्जा योजना ल्याएको छ — ‘नबिल ढुक्क सुन खरिद कर्जा’। "सुनमा सुरक्षित लगानी, भविष्यमा सुनिश्चित लाभ" भन्ने मूल नाराका साथ सुरु गरिएको यो योजना ग्राहकहरूलाई सहज किस्ताबन्दीमा सुन खरिद गर्न प्रेरित गर्न र उनीहरूको... विस्तृतमा