इटहरी, १२ मंसिर । केही महिनाअघि इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवश पोख्रेलले आफ्नो क्षेत्रमा लत्रेका तारहरू हटाउने कार्यक्रम सुरु गरेको भनी उद्घोष गरे । केही दिन अभियान चलाएजस्तो पनि गरेर देखाए । सामाजिक सञ्जालमा वाहवाही पनि बटुले । तर, अहिले त्यो अभियान पोख्रेलकै वडा कार्यालयमा थन्को लाग्नुबाहेक केही भएन । न काम, न योजना भनेजस्तै भएको छ । विद्युत् सेवा प्रदान गर्न... विस्तृतमा