राजविराज, ११ मंसिर । राजविराज–३ स्थित लक्ष्मी गेस्टहाउसका सञ्चालक र म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । गेस्टहाउसमा यौनधन्दा हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गेस्टहाउसमा छापा मारी गेस्टहाउसका सञ्चालक राजविराज–६ निवासी ५७ वर्षीय अरुणकुमार मिश्र र म्यानेजर सप्तरीको महदेवा गाउँपालिका–२ निवासी ४१ वर्षीय रामप्रकाश मण्डललाई पक्राउ... विस्तृतमा