गुल्मी, १३ मंसिर । गुल्मीमा पालिका पहुँच मार्ग अन्तरगत दुइवटा वडा जोड्ने पुल निर्माणमा ढिलाई भएको छ । मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनी र वडा नम्बर ६ पुर्कोट दहलाई जोड्ने पनाहा खोलामा बन्दै गरेको फलाटे पुल निर्माण सम्पन्न हुने मिति सकिदापनि बन्न सकेको छैन । समयमै पुल निर्माण नहुँदा नागरिकले जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् । ‘पुल बन्छ बन्छ भनेको धेरै भयो, तर... विस्तृतमा