काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो। बैंकको नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानी ११ प्रतिशतले बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नुका कारण भएको हो। खुद ब्याज आम्दानी अघिल्लो वर्ष ७ अर्ब २१... विस्तृतमा