काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशतले बढी हो। गत वर्ष यस अवधिसम्म बैंकले ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो। नाफामा वृद्धिसँगै बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ... विस्तृतमा