नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एशोसिएसनबीच व्यावसायिक सम्झौता काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एशोसिएसन (NMA) बीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले व्यावसायिक सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एशोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर... विस्तृतमा