काठमाडौँ, ७ माघ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँको तुलनामा २१.११ प्रतिशतले बढी हो। बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी १९.११ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ७५ करोड रुपैयाँ कमाएको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशतले... विस्तृतमा