काठमाडौं, १९ भाद्र । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (FWEAN) बीच व्यावसायिक सम्झौता भएको छ । महिला व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार, महासंघका सदस्यहरूलाई बैंकको २७५ शाखामार्फत... विस्तृतमा