काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ । साझेदारीअनुसार, एनएमबि बैंकका कार्डवाहकहरूले होटलमा कोठा बुकिङ गर्दा २०% छुट पाउनेछन् । साथै, होटलका रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा... विस्तृतमा