काठमाडौँ, २ कार्तिक । कुमारी बैंकले दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र ‘ क्यास ब्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ । पछिल्लो समय निकै नै रुचाइएको ‘ क्यास ब्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने विश्वास बैंकले लिएको छ । यस योजनामा पनि कार्ड... विस्तृतमा