काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा यो नाफा ६ अर्ब १९ करोड रुपैयाँ मात्र रहेको थियो। यस आधारमा बैंकको नाफा १५.०१ प्रतिशतले बढेको हो। बैंकका अनुसार खुद ब्याज आम्दानीमा सामान्य ०.०६ प्रतिशत र फि तथा कमिशन आम्दानीमा ५.३८ प्रतिशत वृद्धि भए पनि, इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा... विस्तृतमा