काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ मात्र थियो। बैंकका अनुसार नाफा वृद्धि मुख्यत: खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको उल्लेखनीय वृद्धिका कारण सम्भव... विस्तृतमा