काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले कुल लाभांशमा १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी १९औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ। यससँगै,... विस्तृतमा