काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दरसहित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ। विकास बैंकको १८औँ वार्षिक साधारणसभाले शेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि नेपाल राष्ट्र बैंकबाट अनुमोदन लिई सेबोनमा पेस गरिएको थियो। सेबोनले स्वीकृति दिएसँगै अब बैंकले शेयर निष्काशन प्रक्रियालाई... विस्तृतमा