काठमाडौँ । कामना सेवा विकास बैंकले मोरङ, विराटनगरस्थित पारस अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि सहज रूपमा यो सुविधा प्राप्त गर्न सक्ने... विस्तृतमा