काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने प्रतिष्ठित ‘Excellence in Commercial Cards Business’ अवार्ड प्राप्त गरेको छ। भिसाले हालै आयोजना गरेको ‘Leadership Conclave Nepal 2025’ सम्मेलनमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। यो सम्मान बैंकले व्यावसायिक कार्ड कारोबार क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शन, सेवा विस्तार, नवप्रवर्तन तथा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न गरेको महत्वपूर्ण... विस्तृतमा