काठमाडौँ । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। समझदारीपत्रमा मिति २०८२ असोज ७ गते बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले बन्दिपुर केबल कारबाट... विस्तृतमा