काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक ‘सफ्टपोस (Soft POS)’ सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा नयाँ युग प्रारम्भ गरेको छ। यो सेवामार्फत NFC सपोर्ट गर्ने कुनै पनि एन्ड्रोइड स्मार्टफोनलाई पोस मेसिनका रूपमा प्रयोग गर्न सकिनेछ। सफ्टपोस सेवाले डेबिट तथा क्रेडिट कार्डमार्फत साना तथा मझौला उद्योग, पर्यटन व्यवसाय, डेलिभरी सेवा सञ्चालन गर्ने व्यवसायी तथा ग्रामीण क्षेत्रका... विस्तृतमा