काठमाडौं । नबिल बैंक लिमिटेडको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंबीच सूचीकरण सम्झौतामा हस्ताक्षर गरिएको हो। आठ वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर रहनेछ। प्रति इकाइ रु. १,००० अंकित मूल्यका दरले ३०... विस्तृतमा