काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा वित्तीय कार्यक्रमहरू आयोजना गरी मनाएको छ। कार्तिक २७ गते बिहीबार बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकका केन्द्रीय कार्यालय तथा सबै क्षेत्रीय कार्यालयहरूमा आयोजित रक्तदान अभियानबाट ४२९ पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ। बुटवल क्षेत्रमा सञ्चालक भीम... विस्तृतमा