काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठस्थित होटल सर्बिनासँग सेवा–शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले होटलको अकोमोडेसन, फुड र बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणित गर्ने कागजात पेस गरेपछि यो सुविधा सहजै पाउनेछन्। यस सम्झौताबाट बैंकसँग... विस्तृतमा