काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (CEO) सुजित कुमार शाक्यले मिति २०८२ साल असोज २० गते (आज) औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ। बैंकको सञ्चालक समितिको मिति २०८२ साल असोज १७ गते बसेको ७३६औं बैठकले शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। शाक्यले झन्डै तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा विशिष्ट योगदान... विस्तृतमा