काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई अब काठमाडौंको कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट प्रदान गरिने भएको छ। यसका लागि एन आई सी एशिया बैंक र Wonders Nepal Pvt. Ltd. बीच विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा डिजिटल भुक्तानी प्रयोग गरेबापत छुट पाउनेछन्। ग्राहकहरूले एन... विस्तृतमा