काठमाडौं । कुमारी बैंक लिमिटेडले जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ। बैंकले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति कोष अन्तर्गत एक औपचारिक समारोहमार्फत कुल रु. ७,३८,८११.९५ को रकम शाक्यलाई प्रदान गरेको हो। बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको... विस्तृतमा