काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालकै पहिलो ‘Door Step Banking Service’ सुरु गरेको छ। बैंकले यस नयाँ सेवामार्फत ग्राहकलाई घर वा कार्यालयमै बैंकिङ सुविधा प्रदान गर्न थालेको हो। यो सेवा विशेषगरी बैंकसम्म जान समय नपाउने ग्राहकहरूका लागि लक्षित गरिएको छ। बैंकका अनुसार, अत्याधुनिक प्रविधिमा आधारित यस सेवाबाट ग्राहकहरूले नगद जम्मा र झिक्ने, चेकबुक माग्ने, बैंक स्टेटमेन्ट,... विस्तृतमा