काठमाडौँ, १४ फागुन । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटल एण्ड इभेन्ट प्रा.लि. सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध... विस्तृतमा