काठमाडौं, असोज २४ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदीप आचार्य चयन भएका छन्। शुक्रबार सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१औं बैठकले आचार्यलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः नियुक्त गरेको हो। आचार्य यसअघि पनि बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए। साधारणसभापछि नयाँ कार्यकालका लागि पुनः... विस्तृतमा