काठमाडौं । नेपालमा विद्युतीय गतिशीलता (Electric Mobility) सुदृढीकरणका लागि कुमारी बैंक लिमिटेड र Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH (GIZ Nepal) बीच Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनाअन्तर्गत समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ। यस सहकार्यमार्फत सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक सवारीसाधन — विशेषगरी विद्युतीय माइक्रो र मिनीबसहरू — को स्वीकृति र... विस्तृतमा