काठमाडौं । लक्ष्मी सन्राईज बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच ७० मेगावाट क्षमताको अर्धजलासय दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका लागि लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा बन्ने उक्त आयोजना करिब १५ अर्ब रुपैयाँ लागतमा निर्माण हुने छ। सहवित्तीयकरणमा सहभागी बैंकहरूले... विस्तृतमा