काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्र्याक गर्न सकिने नयाँ डिजिटल सुविधा सुरु गरेको छ। बैंकले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (MSME) कर्जाका लागि आवेदन दिएका ग्राहकलाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो। यस सुविधामार्फत कर्जाका लागि आवेदन दिएका ग्राहकले अब आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी लिन बैंकको... विस्तृतमा