काठमाडौँ । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि विनरक इन्टरनेशनलसँग सहकार्य सम्झौता गरेको छ। सम्झौताअनुसार कुमारी बैंक र विनरक इन्टरनेशनलले संयुक्त रूपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता अभिवृद्धि, उद्यमीहरूको प्राविधिक तथा... विस्तृतमा