काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका अग्रवाललाई बुधबार बसेको सञ्चालक समितिको ७४४ औं बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बैंकको... विस्तृतमा